शेयर बजार

दोहोरो अंकले घट्यो नेप्से सुचक, कारोबारमा पनि कमी
निकासखबर संवाददाता

साताको दोस्रो दिन पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । आइतबार ३६ अंकले घटेको नेप्से सुचक सोमबार १२।५८ अंकले घटेर १ हजार ९ सय ८।६६ विन्दु कायम भएको छ । आज सुचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २८७ कम्पनीको १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । त्यसैगरी सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको सेयर मूल्यमा गिरावट र १० वटाको सेयर मूल्य स्थिर छ । Facebook Notice for EU! You need to login…

सेयर बजारमा उत्साह, ४४ अंकले बजार बढ्दा सबा ३ अर्बको कारोबार
काठमाडौं, ४ असोज २०८० ।

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४४.३४ अंकले बढेर २ हजार २९.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका २७८ कम्पनीका १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता खरिदा बिक्रीबाट ३ अर्ब २९ करोड ३९ लाखको कारोबार भएको छ । आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २० करोड १८ लाखको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख, तथा शिवम सिमेन्टको १० करोड ५२ लाखको कारोबार भएको छ । Facebook Notice for EU! You need to login to view and post…

सेयर बजार दोहोरो अंकले बढ्यो, हाइड्रोमा लगानीकर्ताको आकर्षण
काठमाडौं, २ असोज २०८० ।

मंगलबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १६.२४ अंकको वृद्धिपछि नेप्से १९८५.४३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्ब १७ करोड ६६ लाख ८० हजार पुगेको छ । यसअघि सोमबार ८७ करोड ४ लाख र आइतबार २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० कम्पनीको स्थिर रहृयो । आज शुभम पावरको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै थ्रीस्टार हाइड्रो, मेन्छियम हाइड्रो, बलेफी हाइड्रो, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य ९ प्रतिशतभन्दा बढीले…

हाथवेको आईपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं, १ असोज २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको कम्पनीको आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन…

नेप्से सुचक ३९ अंकले बढ्यो
काठमाडौं, २७ भदौ २०८० ।

यस साताको अन्तिम तथा चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचक नेप्से सुचक बढेको छ । साताको शरुवाती दिन आइतबार र सोमबार गरी ५४ अंकले बढेको नेप्से मंगलबार १९ अंकले घटेको थियो । आज नेप्से सुचक ३९।.अंकले बढेर २ हजार २.०६ को बिन्दुमा बन्द भएको हो । आज २७५ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५।७७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुनेमा एनआईसी एसिया बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ…