बैंक–बीमा

नेपाल लाइफले ल्यायाे २०८० सालको क्यालेन्डर
निकासखबर संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेको क्यालेण्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी  “किनकी जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएका…

काठमाडौँमा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित
निकासखबर संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०० बढी अभिकर्ता प्रशिक्षित गरेको छ । काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा सो संख्यामा अभिकर्ता प्रशिक्षित गरेको हो । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिइएको प्रशिक्षण करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनील  जनाएको छ । अभिकर्ताहरुको क्षमताको विकास कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक लार्ई कार्यक्रम आयोजना गरिएको बिमा कम्पनीले बताएको छ । किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न…

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
निकासखबर संवाददाता

काठमाडौं ।  कृषि विकास बैंक द्धारा रोल्पाको गंगादेवमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न् गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा कृषिविकास बैकले ग्लोवल मनी विक चैत्र ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा मनाएका हो । यस कार्यक्रम अन्र्तगत बैंकले विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थी, स्थानीय युवा क्लव तथा महिला समुह, किसान तथा उद्यमीहरुलाई लक्षित गरेर  सञ्चालन गरि रहेको छ । प्रत्येक प्रदेश कार्यालयहरुमा ग्लोवल मनी विक कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप बैकले कार्यक्रमको शुरुको दिन रोल्पाको गंगादेव गाँउपालिकाको मनिमारेमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय सेवामा विद्यालय तथा विश्व विद्यालयमा अध्ययनरत युवा विद्यार्थीहरु, युवा तथा…

नेपाल लाइफकाे सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमाकम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।  आजमिति २०७९ साल चैत्र ०९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरेका थिए । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दै एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले नेपाललाइफ सुनौलोभविष्यजीवनबीमा…

आगामी वर्ष बैंक कति दिन बन्द हुन्छ ? सूचिसहित
निकासखबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले २०८० सालमा हुने बैंक विदाको सुची सार्वजनिक गरेको हो । जसअनुसार बैंकले शनिवार बाहेक ३५ दिन विदा कायम गरेको छ । नेपाल सरकारले २०८० सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो । राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ५:०० वजेसम्म कार्यालय समय कायम हुने…