मोदीविरुद्धको भाषण गर्ने भारतीय कांग्रेसका नेता गान्धीलाई दुई वर्ष जेल सजाय
आर्थिक परिवेश संवाददाताकाठमाडौं । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय तोकिएको छ । मानहानीकोे मुद्धा दायरपछि भएको फैसलामा उनलाई गुजरातको सुरतस्थित अदालतले यस्तो सजाय सुनाएको हो । एक भाषणमा गान्धीलेसबै चोरको उपनाम मोदी किन हुन्छ ( ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? ’) भनी बोलेका थिए । सो अभिव्यक्तिलाई लिएर राहुलविरुद्ध मानहानीको मुद्धा दायर गरिएको हो । उनीविरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । गान्धीले यस्तो अभिव्यक्ति कर्णाटकमा आयोजित चुनावी सभामा बोलेका थिए । अदालतले गान्धीलाई ३० दिनका लागि…
जनतामा आशाको रक्क्तसञ्चार हुने गरी काम गर्ने संकल्प गरेको छु : प्रधानमन्त्री प्रचण्ड
आर्थिक परिवेश संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनतामा रहेको निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्ने संकल्प गरेको बताएका छन् । काठमाडौंमा आयोजित सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा आफुले सम्पूर्ण तागतका साथ निरासा र आशंकाहरू चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नेमा लगाउने बताएका हुन् । सरकारको अठोटमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको समेत बताए । सञ्चारमाध्यमहरूले समस्याको उजागार गर्ने, त्यसको विश्लेषण गर्ने र आलोचनात्मक रूपमा सम्प्रेषण गर्नुकासाथै सरकारले गरेका सकारात्मक प्रयास र प्राप्त उपलब्धिलाई जनता समक्ष…
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उहाँले त्यो भूमिका गरेनन् । “दर्शकले विश्वास गर्नुहुन्न की…
वित्तिय लुटपाट बन्द नभए हामी कठोर कदम चाल्छौंः बास्तोला
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले जनता लुट्ने वित्तिय संस्थाहरुलार्ई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरुमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखि र देश समृद्ध हुने जिकिर गरेकाछन् । बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तिय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् । बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय बाँणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडहरुको गाउँगाउँ सम्म सेवाविस्तार गरेर जन अपेक्षा अनुसार परिचालन गर्नसके देशको आर्थिक संकटहलहुने धारणा राखेकाहुन् । जनताको समृद्धिको लागि भनिएका लघुवित्त तथा कमर्सियल बैंकहरु जनताका काल बन्दै गएको…
छुवाछुत विरुद्धको राष्ट्रिय दिवस मनाउने सरकारलाई दलितहरुले दिए धन्यबाद
आर्थिक परिवेश संवाददाताविराटनग । जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका छन । ५८ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरिय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका हुन । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तिरम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त्त दिवसका रुपमा मनाउने वर्तमान सरकारको निर्णय स्वागत योग्य रहेको बताए । उनले हावा , पानी देखी चरा…

