विचार
प्रशासकहरु भित्र दबिएको विज्ञता
कुमार दाहालसंजय बारूद्वारा लिखित पुस्तक “The accidential prime minister ” मा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आकर्षक व्यक्तित्व र राजनीति, कर्मचारीतन्त्रले उनलाई गरेको तटस्थ र प्रतिबद्ध सहयोगकाे यथार्थ चित्रण गरिएको छ । प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार हुन संजय बारू। पुस्तकले अन्य बिज्ञ सल्लाहकारको भुमिका, प्रतिपक्ष दलहरूको सोच र व्यवहारले पहिले देश, अनि मात्र नीति र राजनीतिक दल भन्ने विषय यथार्थमा भारतको उच्च राजनीतिक सोचलाई चित्रण गर्छ । प्रधानमन्त्री मनमोहन सिंहको सत्यनिष्ठा बुझ्ने कर्मचारितन्त्र आलोचनात्मक पनि छ। तर राजनीतिसँगकाे सम्बन्धमा कहिँकतै स्वार्थ देखिँदैन। राजनीतिसँग सोच हुन्छ। तथ्य कर्मचारीसँग । तथ्यले सोचलाई विश्लेषणात्मक बनाउँछ र रणनीतिक नतिजा ल्याउँछ। राजनीति र कर्मचारीको असल सम्बन्ध…
बिदेशी मुद्राको लाटो कुरो
निकासखबर संवाददाताहामीले बजारबाट नेपाली रुपियाँ तिरेर किनिरहेका अधिकांश वस्तुहरु बिदेशी मुद्रा तिरेर आयात गरिएको हो । चामल, दाल, नून, तेल, खुर्सानी, जिरा, मरिच, साइकल, मोटरसाइकल, कार, हवाइजहाज, रेड लेभल, ब्ल्याक लेभल, ब्लु लेभल, मोबाइल, घडी, क्यामेरा, कम्प्युटर, सुन, चाँदी, हिरा जवाहरात आदि कुरा बिदेशी मुद्रा तिरेर आयात गरिएको हुन्छ । तर देशमा भित्रिने बिदेशी मुद्राको स्रोत सिमित छ । यसको मुख्य स्रोत भनेको हाम्रा युवा युवतीहरुले खाडिको पचपन्न डिग्री सेल्सियस को तातो बालुवामा पाइताला पोलेर कमाएर स्वदेशमा पठाएको बिदेशी मुद्रा नै प्रमुख हो । देश श्रीलङ्का वा पाकिस्तान जस्तो बन्ने भनेको यस्तो बहुमूल्य बिदेशी मुद्रा खर्च गर्दा जनताले बिचार नपुर्याउनाले र…
म, जनयुद्ध र जनयुद्धसंग मेरो साइनो
रोहित दहालसाँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला । म त्यतिबेला आई. ए. मा पढ्दै थिएँ र बिराटनगरको महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस जाने गर्थें । “को छ घरमा ?” उनीहरुले बोलाए । म घरको भुइँतले कोठाबाट बाहिर निस्किएँ । एकजना गोरे गोरे अनुहारको अग्लो र अर्को कालो वर्णको अलि होचो मानिस थिए । उनीहरुले असल स्वभावको बिद्यार्थीको खोजी गर्दै आएको बताउँदै चितवनमा हुने एउटा कार्यक्रममा प्रतिनिधित्व गर्न जानुपर्ने आग्रह गरे । उनीहरुले…
माओवादी केन्द्रकाे महाधिवेशनमा पारित समसामयिक प्रस्ताव (पूर्णपाठ)
निकासखबर संवाददाताकाठमाडौं, १९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं रािष्ट्रिय महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय राजनीति, जनवीविका र राष्ट्रियताका विषयसँग सम्बन्धित सो प्रस्ताव पारित भएसँगै केन्द्रीय कमिटीको नामावली स्वीकृत गरेर महाधिवेशन पनि सम्पन्न भएको छ । यस्तो छ समसामयिक प्रस्तावको पूर्णपाठ– महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त गर्ने महान् वीर शहीदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित शहीद, वेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी तथा यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक नमन व्यक्त गर्दै यो आठौं राष्ट्रिय महाधिवेशनबाट निम्न प्रस्तावहरु पारित गर्दछ । १. एक्काइसौँ शताब्दीको ठूलो मानवीय संकट तथा चुनौतीको रुपमा देखा परेको कोभिड १९…
माओ दिवस : यथार्थता र सान्दर्भिकता
नेत्रविक्रम चन्द ‘विप्लव’काठमाडौं | नेपालमा माओ दिवसलाई विशेष महत्त्व दिइन्छ । कयौंले चीन नेपालबाट नजिकै भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव परेको मात्र हो भनेजसरी पनि अर्थ्याउँछन् तर वास्तविकता त्यस्तो होइन । माओले विश्व साम्राज्यवाद–पुँजीवाद एवं संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्नुभयो, त्यो क्रान्तिकारी कम्युनिस्ट नेताहरूले लडेको सबैभन्दा ठूलो लडाइँ थियो, जुन लडाइँले विश्वभरिका कम्युनिस्टहरूलाई निकै ठूलो प्रेरणा, शक्ति र उत्साह पैदा गरिरहेको छ । आजको नेपाली सन्दर्भमा यसले झनै मेल खाइरहेको छ । विश्व राजनीतिमा प्रायः सत्ता, कुर्सी, पद र अवसरलाई केन्द्रमा राखेर काम गरिन्छ । आजको विश्व र नेपालमा त यसको बिगबिगी नै छ । जो सरकार…