मुख्य खबर
आरजुले संसदमा भनिन्: मेरो चरीत्रमाथि बलात्कार भयो
निकासखबर संवाददाताकाठमाडाैं । नेपाली कांग्रेसकाी नेता तथा कांग्रेस सांसद आरजु राण देउवाले आफ्नो चरीत्रमाथि बलात्कार भएको बताएकी छन् । सोमबारको संसद बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले देशमा फेक समाचार संस्थाहरु भएको र गलत समाचर बनाएर गलत प्रचार गर्न दुस्प्रयास भएको बताइन् । बैठकमा संवाधन गर्ने क्रममा उनले भुटानी शरणर्थी प्रकरणमा आफ्नो गलत अडियो बनाइ चरीत्र हत्या गरीउको र उक्त अडीयोको सवालमा आफु साइवर अपराधका विषयमा मुद्धा दर्ता गर्न जाँदा प्रहरीले आफ्नो निवेदन समेत दर्ता गर्न नमानेकोमा यस प्रति खेद प्रकट गर्दै उनले आफ्नो मात्र नभएर अन्यको पनि फेक अडीयो बनेको पाइएको हुँदा सरकारले यो टेपको सत्यतथ्य…
सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो । गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो । टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग यस घटनामा अाफ्नाे कुनै संलग्नता नरहेको बताएका थिए । यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र…
यसरी परे रायमाझी प्रहरी नियन्त्रणमा
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझी वैशाख २० गतेका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको…
प्रचण्ड, ओली र कुँबरले हारगुहार नसुनेपछि
रूद्र भट्टकाठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी यतिबेला काठमाडौं प्रहरी परिसरमा छन् । राती नै मेडिकल जाँच गरेको उनलाई प्रहरीले आजै सोमबार १० बजे अदालत लैजाने तयारी गरेको छ। नेपाल प्रहरीको पक्राउ पूर्जीलाई बेवास्ता गर्दै ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्य उच्च तहका नेता हुन् । उनीसँगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । रायमाझी भन्दा अगाडि नेपाली कांग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएर पनि फरार केहीको खोजी जारी रहेको छ । गृह जिल्ला र आफ्नो…
पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो । ०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा रहेका छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका…

