मधेस सरकारबाट बाहिरियो लोसपा

निकासखबर संवाददाता

काठमाडौं, ४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश सरकारबाट बाहिरिएको छ ।

लोसपाका तर्फबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएसँगै लोसपाले सरकार छाडेको हो ।

मधेश प्रदेशमा लोसपाका ९ सांसद छन् । लोसपा सरकार छाडेपनि मधेशमा सत्ता गठबन्धनको बहुमत छ ।

 

मा प्रकाशित