मेचीनगरको प्लाइउड उद्योगमा आगलागी

निकासखबर संवाददाता

विराटनगर, २८ फागुन । नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योगमा आगलागी भएको छ ।
झापाको मेचीनगर नगरपालिका– १५ ज्यामिरगढीमा अवस्थित भगवती लेमिनेट्स प्रा.लि.मा आज विहानखदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

मा प्रकाशित