अर्थमन्त्रीमा पुन परराष्ट्रमन्त्रीमा श्रेष्ठ

निकासखबर संवाददाता

काठमाडौं, फागुन २३ । नेकपा एमाले(माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । जसमा माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् ।

माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए । त्यस्तै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुने भएका छन् ।

 

मा प्रकाशित