सूर्योदय वोमी लघुवित्तले पौने ४७ लाख रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने

काठमाडौं, २५ भदौ २०८० ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

मा प्रकाशित