राष्ट्रपति पौडेलद्वारा ‘मिटरब्याजसम्बन्धी समस्या समाधान गर्ने’ अध्यादेश जारी

निकासखबर संवाददाता

काठमाडौं । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएको छ ।  बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

1_2_अध्यादेश जारी_2080_विज्ञप्ति (1)1683107595.jpg

मा प्रकाशित