सत्तारुढ दश दलको बैठक सुरु

निकासखबर संवाददाता

काठमाडौं । सत्तारुढ दश दलको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बसेकाे हाे ।

बैठकमा सत्तारुढ दलका शिर्ष नेताहरु सहभागि भएका छन् । बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

मा प्रकाशित