पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

निकासखबर संवाददाता

सुनसरी । प्रहरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ । बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए ।

मा प्रकाशित