काठमाडौं । माओवादी पृष्ठभूमी भएका ८ दलहरु संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।
माओवादी पृष्ठभूमी भएका ८ दलको संयुक्त पत्रकार सम्मेलन फागुन २८ गते दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रद्धारा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!