टयिुलाई माओवादीको पत्रः पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक

निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालय सहित सबै विश्वविद्दालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् ।

आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भनेर भ्रम श्रृजना भएकोले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।

मा प्रकाशित