युक्रेन छाड्नेको संख्या २० लाख नाघ्यो

निकासखबर संवाददाता

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बीबीसीलाई बताएको छ।

शरणार्थीसम्बन्धी मामिला हेर्ने राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट ठूलो सङ्ख्यामा मानिसहरूले देश छोड्नुलाई दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी सङ्कट भनेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित