पल शाहको गाडी बेवारिसे अवस्थामा अनामनगरमा भेटीयो

निकासखबर संवाददाता

काठमाडौं । अभिनेता पल चढ्ने गरेको गाडी राजधानीको अनामनगरमा फेला परेको छ । उनी चढ्ने गरेको टाटाको नेक्सन गाडी अनामनगरमा बेवारिसे अवस्थामा फेला परेको हो ।

शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बतारहेको अवस्थामा उनको गाडी बेवारीसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।

शाहविरुद्ध नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।

मा प्रकाशित