जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ (फाेटाे फिचर)

निकासखबर संवाददाता

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ। लगनखेलको थटीटोलमा राखिएको रथलाई सोमबार जावलाखेल पुर्‍याइएको हो ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लग्ने परम्परा छ।

 

null

null

null

null

null

null

 

मा प्रकाशित