मुक्तिनाथविकास बैंकद्वारा बैंककाग्राहकहरुलाईनयाँबानेश्वरको “दृश्य लाउन्ज”माविशेष छुट

निकासखबर संवाददाता

काठमाडाैं ।  मुक्तिनाथविकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन नयाँबानेश्वरको “दृश्य लाउन्ज”सँग छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँबानेश्वरको “दृश्य लाउन्ज”माफुड एण्ड बेभरेजमा विशेष १५% छुट प्राप्तगर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचन ाअधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित