जेठ ९ गते प्रकाशित दैनिक पत्रिकाकाले के लेखे ?

निकासखबर संवाददाता

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठान गरेका छन् ।  विषयमा विविधता भए पनि सबैजसोको प्राथमिकतामा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण परेको छ ।

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नमाथि अनुसन्धान सकाएर प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको सन्दर्भसँग जोडेर अखबारले विभिन्न कोणबाट समाचार पस्किएका छन् ।

 

 

मा प्रकाशित